इलाम उपनिर्वाचनमा ७४० कर्मचारी र ३००० सुरक्षाकर्मी
इलाम उपनिर्वाचनमा ७४० कर्मचारी र ३००० सुरक्षाकर्मी
  • राष्ट्रपाेष्ट

  • इलाम २ मा उपनिर्वाचनका लागि ७ सय ४५ कर्मचारी र ३ हजार सुरक्षाकर्मी खटाइएको छ । उपनिर्वाचनका लागि जिल्लामा ७९ मतदान स्थल र १ सय ४९ मतदान स्थल छन् ।

  • ११ बैशाख २०८१, मंगलवार १७:२१ प्रकाशित