मेसी बार्सिलोना फर्किने ग्वार्डिओलाको विश्वास
  • राष्ट्रपाेष्ट

  • लियोनल मेसीको आगामी गन्तव्यबारे चर्को चर्चा चलिरहँदा म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले अर्जेन्टिनी कप्तान बार्सिलोना फर्किने विश्वास व्यक्त गरेका छन् ।

    ग्वार्डिओलाले ईएसपीएनसँगको कुराकारीमा मेसीले ‘बार्सिलोना फर्किनका लागि असम्भव काम गर्ने’ प्रतिकृया दिए । “बार्सिलोनाको समर्थकको रुपमा मैले क्याम्प नोउको टिकट पाइसकेको छु,” ग्वार्डिओलाले भने, “त्यो एक दिन हामी मेसीलाई उनको योग्यताअनुसार गुडबाई भन्नेछौँ ।”

  • २८ बैशाख २०८०, बिहीबार १४:१७ प्रकाशित