सन्दिप लामिछानेले सफाई पाए
  • राष्ट्रपाेष्ट

  • क्रिकेटर सन्दिप लामिछानेले अदालतबाट सफाई पाएका छन्। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।॥

  • २ जेष्ठ २०८१, बुधबार १७:१० प्रकाशित