टि-२० क्रिकेट वर्ल्ड कप खेल्ने नेपाली टोलीको घोषणा
  • राष्ट्रपाेष्ट

  • क्रिकेट एसोसियसन नेपालले २०८० जेठ १९ देखि असार १५ सम्म अमेरिका र वेष्ट इन्डिजमा हुने टि-२० क्रिकेट वर्ल्ड कपको लागी जाने राष्ट्रिय टोलीको घोषणा गरेको छ।

  • १९ बैशाख २०८१, बुधबार २०:३६ प्रकाशित