बझाङमा एमाले बिजयी
बझाङमा एमाले बिजयी
  • राष्ट्रपाेष्ट

  • बझाङमा नेकपा (एमाले)का उम्दमेद्वार दमन बहादुर भण्डारी ११६१३ मत ल्याई निर्वाचित भएका छन् । उनले  नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गर्दै प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार ३४६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

  • १७ बैशाख २०८१, सोमबार १४:२८ प्रकाशित