बझाङमा कांग्रेसले एमालेलाई उछिन्यो
  • राष्ट्रपाेष्ट

  • बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस झिनो मतले अग्रता लिएको  छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको पछिल्लो मतगणना अनुसार कांग्रेस उम्मेदवार अभिषेक बहादुर सिंहले ६३३१ मत  एमालेका  उमेदवार दमनबहादुर भण्डारीले ६२७२ मत प्राप्त गरेका छन् ।सिंह ५९ मतले अघि रहेका छन्।

    माओवादी केन्द्रका जनक बुढाले २७३३ मत प्राप्त गरेका छन् भने नेकपा एसका उमेदवार दिलबहादुर सिंहले १९५८ मत प्राप्त गरेका छन् ।

  • १७ बैशाख २०८१, सोमबार ०४:२८ प्रकाशित