नेपाल ४ विकेटले बिजयी
  • राष्ट्रपाेष्ट

  • पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपाल ४ विकेटले बिजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको हो ।नेपालका लागी कप्तान रोहित पौडेलले शतक प्रहार गर्दै ५४ बलमा ११२ रन बनाए जसमा उनले ५४ बलमा १० चौका र ६ छक्का हिर्काए ।बलिङमा दिपेन्द्र सिहं एरी,कप्तान रोहित पौडेल,अभिनास बोहोरा र कमल एरी सबैले समान १-१ विकेट लिए।

  • १५ बैशाख २०८१, शनिबार १६:०५ प्रकाशित