आज नेपाल र नेदरल्यान्ड बिच खेल हुदैं
  • राष्ट्रपाेष्ट

  • त्रिकोणात्मक टी–२० क्रिकेट श्रृङखला अन्तरगत आज नेपालले आज नेदरल्यान्डसँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सहितको श्रृङखलामा नेपाल नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको थियो ।  नेपाल र नेदरल्यान्डबिचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।यसअघि नेपाल २ खेलमा पराजित र एक खेलमा बिजयी भएको थियो।

  • १९ फाल्गुन २०८०, शनिबार ०७:२४ प्रकाशित