डली चायवाला, नागपुर,भारतमा बस्ने एक सामान्य चियावाला जसले बिल गेट्सलाई चिया खुवाएपछि सामाजिक संजालमा एकाएक भाइरल भएका छन।अनौपचारिक कुराकानीमा डलीले भने,“उनी को थिए म चिन्दिनथे ,मैले त कोही बिदेशी ठानेको थिए।जब म भोलीपल्ट नागपुर फर्के तब थाहा पाए कि मैले कसलाई चिया खुवाएछु भनेर।”
८ पुष २०८१, सोमबार