कोशीमा नयाँ सरकार गठनको आह्वान
  • राष्ट्रपाेष्ट

  • प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश प्रमुख पदको दायरा भित्र रही दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिल्ने सरकार गठनको लागि पाँच दिनको समय दिएर आह्वान गरेका छन्।

    दलहरूले २१ असारसम्म प्रदेशसभामा बहुमत सदस्यहरूको समर्थनमा मुख्यमन्त्री प्रस्ताव पेश गर्नेछन्। शुक्रबार एमाले नेता हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत प्राप्त नगरेपछि पदमुक्त भएका थिए।

  • १७ असार २०८०, आईतवार १९:५२ प्रकाशित