“द न्युयोर्क टाइम्स”मा मेयर बालेन
  • राष्ट्रपाेष्ट

  • अमेरिकाको प्रसिद्ध अन्तराष्ट्रिय पत्रिका “द न्युयोर्क टाइम्स”ले काठमाडौं महानगरपालिका मेयर बालेन साहको बारेमा छापेको छ।“From Rap Star to Engineer to Young Mayor Demolishing Swaths of Kathmandu”शिर्षकमा उनी कसरी -यापर बाट ईन्जिनियर हुदै मेयर सम्म भए र युवापुस्तालाई कसरी प्रभावित गरिरहेका छन् भनेर समाचार छापेको छ।

  • ३० बैशाख २०८०, शनिबार १३:१३ प्रकाशित