तनहुँ -१मा भट्टराई ,चितवन – २मा श्रेष्ठ
  • राष्ट्रपाेष्ट

  • बैशाख १० गते हुने प्रतिनिधी सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसले तनहुँ १मा ने का केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा ने का चितवनका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरेको छ।

  • १६ चैत्र २०७९, बिहीबार १४:५० प्रकाशित